Yanimaya - Trisna Gharti Magar • Raju Gurung • Sub Deu Prasad Jugjali • New Typical Live Dohori
HTML-код
- Опубликовано: 11 апр 2025
- Presenting new Nepali live dohori song Yanimaya by Sub Deu Prasad Jugjali, Ram Jugjali, Raju Gurung,Trisna Gharti Magar, Kamala Pun & Kumari Pun only on Trisna Gharti Magar's official RUclips channel.
Trisna Gharti Magar Presents:- New Nepali Live Dohori Song 2024
|| Yanimaya || यानीमाया ||
#subdeuprasadjugjali
#trisnaghartimagar
#ramjugjali
#rajugurung
#kamalapun
#kumaripun
#newnepalilivedohori
#nepalilivedohori
#livedohori
#nepalilivedohorisong2081
#newnepalilivedohorisong2024
#nepalidohori
#newdohori
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Sub Deu Prasad Jugjali
Ram Jugjali
Raju Gurung
Trisna Gharti Magar
Kamala Pun
Kumari Pun
© Trisna Gharti Magar, 2024
-------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Tr...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Trisna Gharti Magar. Embedding to a website is allowed.
मेरो, देउ प्रसाद जुग्जाली, राम जुग्जाली, राजु गुरुङ, कमला पुन र कुमारी पुनको आवाजमा "यानीमाया" लाईभ दोहोरी सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
असाधै राम्रो र रमाईलो लागेयो बैनी🙏🙏
झोर्ले दिज्यु
भन्न लाई केही शब्द छैन दिज्यु ,
बस सुनिरहु भईरहयो ।
यस भाकाको बरेमा पनी बुझ्नपाए
आभारी हुने थिए।
धन्यवाद
@@BhumirajMagar-l5x😊😊
Burolaroburigarihanjarioke
बाबइइइइ यो तिर्सना नानीको कति मिठो, राम्रो स्वर के बरइइइइइइ नि । पहिला पहिला मैले नि गाएको भाका यानीमाया कठइइइइइइ बरा ।
कठै बरा कति मीठो गाउनु भयो तिर्सना भान्जी यानिमायको रानी अनि यो उमेरमा पनि देउ बहादुर बुवा पर्ती सम्मान साथै सम्पूर्ण तिमलाई शुभकामना 🙏💖🙏💖🙏🙏
कति सारै नाउरै नाउरो गीत यानीमया
अर्गानीक मौलिक भाका भनेको यस्तो पो हुनुपर्छ बधाई तथा शुभ कामना तृसना बहिनी सम्पुर्ण टिममा।
आहा मेरो प्यारो सोल्टिनी तृष्णा ज्यु साथै सबै सबैलाई बधाई छ फेरि छिट्तै अर्को भाग ल्याउनु होला है शुभकामना सहित अपार सफलताको कामना ब्याक्त गर्दछु ...!!!!
एकदमै पुरानो मिठो मौलिकता बोकेको यानिमाया भाकामा अति मिठो स्वर दिनु हुने सम्पूर्ण बाबा, आमाहरु लगायत ,तिर्सना बैनीको सम्पुर्ण टिमका कलाकार मित्राहरुलाई विशेष सुभकामना तथा धन्यवाद 🎉🎉
नामै काफी छ। प्रशंसा गरी रहने शब्द नै अपुग छ। यानीमाया मगरभाषा देखी सुसज्जित छ।
लोपोन्मुख गित यानिमाया जुन गीत मा मलाई पनि सहभागी गराउनु हुने भदैनी तृष्णा घर्ती मगर लाई धन्यवाद
तिर्सना दिजु को यानिमाया धेरै पछि सुन्न पाइयो❤ अनि भिदियो मा रमाइलो दृश्य देखियो गाउँ को याद आयो❤❤।फेरि फेरि पनि आओस है यानुमाया❤❤रबिन्द्र ले लास्तै हसाए😂😂हो गाउँमा त्यसै गरि रमाइलो हुन्थ्यो सल खास्तो तान्ने ओड्ने नचाउने😂😂
आहा कति मिठो स्वर सम्पूर्णको जय होस।🙏🙏🙏
धेरै राम्रो छ साेलतिनि जिउ परम परालाई समतिकाे सब्द मा सङकलन मा
पक्कै पनि यानिमाया गितमा, गाँउघरको जिवनशैलि, संस्कृति, व्यवहार, भोगाई र बोलीचाली समेटेको पाईन्छ। तृर्सना लगायत सम्पुर्ण टिमलाई बधाई !!!!
थै बरा सुपर छ पुराना मान्छे पनि देख्न पाइयो र पुरानो याद हरु पनि ताजा बनाइदुनु भयो भान्जि।त्यो बाहुन केतो लाई कति चादै भेतेछ रौसीले
मेरो देश नेपाल स्वर्गको प्रायवाचि भन्दा पनि फरक नपर्ला त्यो माथि ती डाँडा काँडामा बसोवास गर्ने हामी नेपालि विभिन्न जातजाति अझ त्यो माथि आदिवासि जनजाति का प्रकुतिसँग अन्तरघुलित आत्मावृतान्तलाई संगित मार्फत व्याक्त गर्ने कला ती नदि नाला वनपाखा डाँडाकाडाले सुसाउने वातावरणिय भाकालाई प्रेमभाका दुखसुखका भाका खुसिका भाका मिलन र विछोडका भाकालाई लयवद्द गरि प्रस्तुत गर्ने यो विचित्रको लोक कलालाई म कुन शव्दले वर्णन गरु कति मार्मिक र सुन्दर छन आहा यो पो होत लोककला र संगित हामी परिवर्तनको नाममा विदेशि संस्कृतिलाई होइन आफ्नै पुर्खाहरुले सिर्जाएका र छोडेर गएका यी चिनारिहरुलाई स्थापित गर्ने हो सलाम छ तिर्षणा बहिनी अमर सर लगाएतका टिमलाई हामी बाँच्ने हो अरुको संस्कृतिको सिको होइन आफ्नो संस्कृतिकको रक्षा गरेर ।
Aahaa sarai ramailo ani mitho vakama geet sunna paioooooo nywyyyy good luck bunu 👌👍👍👌👍👌👍👌👍👌👍👌👍👌👍
म म्याग्देलि म्याग्दीमा जन्म नभए पनि यानिमाया भाका धेरै मिठो लाग्छ आजभोली रोधिघरमा गाएको देख्दा सारै खुशी लाग्छ सम्पुर्ण टिमलाई धन्य्बाद🎉
सम्पुर्ण टिमलाई हृदय को अन्तर आत्मा देखिनै शुभकामना , विशेषगरी गायकगायिका हरुलाई धन्यवाद , बिगत ४० बर्ष पहिलेको झल्को याद दिलाउनुभयो म सानै छदा बाजे बजुले यसैगरी गायको झलझली सम्झना आयो , धेरै धेरै धन्यवाद , यसैगरी सुनिमाया पनि ल्याउनु होला भन्दै ओझेल पर्छु नमस्ते !
Very nice voice well done congratulations to all of you from London UK 🇬🇧💗❤️🌹🇬🇧
आहा कति मिठो सुनिरहु लाग्ने 😍😍💙
धेरै धेरै राम्रो छ ल हजुले गाउँ नु भयको गीत
सबैलाई 🙏🙏ल सबैलाई शुभकामना छ ल❤❤
साहारै राम्रो पुरानो माैलिक गित
Wow2 E Dai ra TGM sis ko sor Dami lageyo best wishes both 💐💐♥️♥️
आहा कति मिठो स्वर अनि शब्द ❤❤❤
आदरणीय पुसाउ देउ प्रसाद जुग्जाली र मामा राम जुग्जाली लाई उच्च सम्मान छ गाउँ घरको याद दिलाइ दिनु भयो। रक्सी पनि सिल्टेको बुत्कमा दिएको भए अझै राम्रो हुन्थ्यो😂 बधाई छ तृष्णा जि।
सारै रमाइलो यानिमाया भाका सम्पूर्ण कलाकार पत्री सम्मा छ 🙏🙏🙏हाल परदेशी 🇶🇦🇶🇦 स्याङ्जा ❤❤❤❤
मौलिक सस्कृति झल्काउने गित सङ्गित लाई मनै देखि सम्मान छ । ❤❤❤ Good luck everyone 👏🏽🤞
Aaha kati ramailo sabailai badhai xa
सुन्दर गीत हाम्रो आर्गानिक सम्पति❤❤शुभभकामना सबैलाई❤❤
❤❤❤❤मेरो बाबालाइ सम्झे, तिर्सन नानिलाइ बिसेश छ्याजलो कति मीठो स्वोर को धनि❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अह सुन्दनी कति आनन्द ❤
बाजे को अत्यन्तै मर्मिक शब्द आर्गनिक शब्द
आहा असाध्यै राम्रो अनि मीठो मलाई मन पर्ने यानिमाया गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️
आहा क्या मिथो प्रस्तुती उच्च सफल्ता को कामना सम्पुर्न तिमहरु लाई हिर्दय देखि सम्मान्🙏💐🌻
dherai choti suni sake ajhai dhoko pugena😍😍😍😍😍
कति मिठो भाका यानिमया स्वरकि धनी साह्रै मन पर्याे❤❤❤❤❤❤❤❤❤
Aaha Kati ramailo honiai Thai bara bara ❤❤
आह दिदी दाजु सम्मान छ❤❤
आहा सुनेर आनन्द आयो हार्दिक शुभकामना साथै धेरै धेरै धन्यवाद हामी दर्सक हरुको लागि यति मिठो यानीमाया गीत लिएर आउनुभएको मा❤❤
पारम्परिक शब्द र लए बाट सजिएको हाम्रो यानिमाया भाका साह्रै मिठो लाग्यो
आहा बैैनि काका दामि दामि मलाई मनपर्ने यानिमाया गित सफलताको कामना ❤❤❤❤❤❤
Dherai ramro trishana didi❤
Amazing and favorite song ❤❤❤❤
कति मीठो गित हो
Yo yani Maya gitko bhaka gauni baini lai ra sun dei Prasad daju lai dherai dherai dhanyawad
Beautiful song and beautiful voice. I love you💕💕💕💕 trishana🙏🙏🙏🙏🙏🙏🙏
Wow good 👍 all the best 🎉🎉🎉
तिर्सना बैनि मलाई सारै मनपर्ने कलाकार हाे॥ जुनि राजा गैर सक्याे केलाई गर्नु खाँत
धेरै राम्रो छ
🙏सबै कलाकार हरुलाई कलाकार हेरेर टोलाए स्वोर सुनेर भक्कानिए गीत होस त येस्तो सबै जनालाई बधाई छ!
पुरानो र मौलिक संस्कृतिको जगेर्नामा जुट्नुभएको मा धन्यवाद !दिदि ।
धेरै राम्रो छ।गाउँ घर मा बसेर रातभरि गीत सुन्दै बसेको याद आयो।।बधाई छ सम्पुर्ण तिम लाइ
आम्मै नी तृसना नानी के सारै गुमायौ नी स्वर त ।
wow daamiz song भब्य शुभकामना ❤
Good job 👏👏👌👌💕
Very best sister purano maulik song❤❤❤
आहै कति मिठो दिदीको स्वर
Trishna Gharti ko Swor Saharai Mitho chha.
Jhorle patakokey🙏🙏 sarae ramailo lageyo dd pahila pahila sano chha da sune ko yanimaya feri sunu lauda dherai khusi lageyo sabae lai suvakamana❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤🎉🎉🎉
मिठो❤❤❤
Dherai ramailo lagyo jhorle sabai janalai
मत हजुर मेरै गांऊ घर मा पुगे जस्तो लाग्यो
Thank u So much
Thank you very much all team for such a beautiful and mesmerising song. Absolutely amazing, loved it. 👏👏👏👏👏👏👏👏👏
साहरै राम्रो .
Sarai ramailo lageyo yanimaya songs❤❤
Purano parampara jogaune ❤❤❤❤❤❤udessya bokeka kalakar harulai 🎉🎉🎉🎉dherai 2 samman ❤❤❤❤
बबाल छ गित
होईन साच्चिकै रौसी हो कि क्या हो भन्या। मलाई पनि आउन मन लाग्यो साह्रै रमाईलो भयो। मन पर्यो।
हजारौं सयौं बर्ष परम्परा देखि गाउने यानिमाया भाका गित लोभ हुँदै गएको एकदम राम्रो लाग्यो , मन पर्यो 👌👌👌
करोडौं मिलेन views को सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
तिर्सना घर्ती मगरनी राम्री गायिका हुन् ! हरेक गित सबै हेरेर सुनेको छु ! पहिला कुमार पुनको सङ्ग यानिमाया गित पनि एकदम उत्कृष्ट राम्रो ! नजिकै भए त यस्तै गित गाउनेहरु लाई धेरै थोरैले भए पनि पैसा सिरमा सजाउने मन थियो केरम नि 😀😁🤣
यानिमया भाका मा धेरै पहिले २०३५, ३६ साल तिर मैले बुर्तिबाङ मा पढने समया पुर्णिामा केा मेला मा & ढेारपातन जनै पुर्णिामा केा मेला मा अनि मेग्दि गलेस्वेार केा मेलामा यानि माया भाकामा गित गुन्जने ग्रर्दथियेा र बैनि तिर्सना ले पहिले कुमार पुन र थम पुन सँघ पनि यानि मया भाका मा गित पस्कनु भएको थियेा र फेरि अहिले पनि सुन्न पाइयेा र येा लेाप हुन लागे केा मौलिक भाका लाइ लेाप हुन बात जगेर्ना गरि राख्नु हुन बैनेि लगाएत तिम का सबै जना लाई धेरै धन्यवाद र शुभकामना पनि & वाचिङ अल्दवेाए फ्रर्म सात समुन्द्र पार
आहा मलाई त मेरो सासुरा को याद आयो सार्हे 😭
आहा दिदी, दाई
सारै राम्रो🙏🙏🙏🙏
सार्है मन पर्छ हो यस्ता गित❤
My favorite song yanimaya thank you Tirsana sis jyu ❤
salala ho sathi hatu👍️👍️👍️👍️🙏🙏🙏🙏🙏,❤❤❤❤
हेलो नमस्ते मेरो घर बाग्लुङ को ढोरपातन ४ हाल साउदी यो यानीमया गीत सुन्दा बिगत २० बीस बर्ष पहिला को याद आउँछ र मन भकानो हुन्छ
Akdam dami birano deyshma vayni afno grou garko jasto yad aayo aruni asarinai sunna pam god bless everyone
थैबरा बैरागीने भएनि गित नसकिदा सम्म त भाउजु राम्रो छ हजुर बधाइ छ 🙏
Respecte and proud ❤️🙏🙏🙏
Oho kada umriyo barai sarir vari
Ramro lagyo
Very nice 🎉🎉❤❤
सललको अझै कमि देखियो😎 आगामी दिनमा 3 दिन 3 रात गाएको भिडियो हेर्न पाइयोस् शुभकामना😎🙏🏾
Trisna bahini ko sor sunda mero ama ko yad ayo❤️😭 bahini le ate ko pugos🙏
मलाइ मन पर्छ तर जन्दिन हो के गर्ने ।
Dhe rai man xuyo ni
Ham ro pura no
Sas kir ti
Gar nu bha ko ma
Ha jur ha ru ma dhanne bad 😊
Dhayrai ram ro soltine jiuu
ओ सललललललललललल ❤❤❤❤❤
OoooMG gaunghar samjhaidinu vhayo baini thank you
Very nice voice 🙏🙏♥️♥️💐💐
जनाको गित सुनाउनुभयो मलाइपनि गाउँगाउँ जसतो भयो
Halka adhero jasto background colour rakheko vaye ajhai ramro hunethiyo ❤❤
वाह्
👏👏
Very nice song ❤❤
Old is gold ❤
Very nice
🙏Nice
सलललललललल साइली एक सुल्पा भुसा भर त
कठइ जवानिमागायकाेभाकायानिमाया छातिमा चसकक ,,,,
कटै बरा शललल
सबै लै नमस्कार सबै लै धन्यवाद